कोरोनाबाट प्रदेश २ मा एकैदिन ७ जनाको मृत्यु, मृतक संख्या ८४ पुग्यो

  • भदौ १३, २०७७ | ४७८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रदेश २ मा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।
पर्सामा ३, महोत्तरी र सिरहामा २/२ जना गरी ७ जनाको मृत्यु भएको समाजिक विकास मन्त्रालयका बरिष्ट चिकित्सक डा. कमलेश यादवले जानकारी दिए ।

उनका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका १२ का ४८ वर्षीय पुरुष, ६५ वर्षीय महिला र पर्साकै मनियारीका ३७ वर्षीय पुरुष छन् ।

यस्तै महोत्तरीको भंगहा नगरपालिका १ का ३५ वर्षीय पुरुष र पिपरा गाउँपालिका ७ का ७० वर्षीय पुरुषको मृत्यु भएका छन् भने सिरहाको सुक्खीपुर नगरपालिका ८ का ५५ वर्षीय पुरुष र सिरहाकै लाहान नगरपालिका १८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको सख्ंया ८४ पुगेको छ ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब