नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

  • भदौ १५, २०७७ | ६०० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरी जिल्लाको मनरा सिश्वा नगरपालिका ४ का ३५ बर्षीय एक हेल्थ असिस्टेन्ट (एचए) को मृत्यु भएको हो ।

उनको उपचारका लागि काठमाडौं लैजादैँ गर्दा बाटोमै मृत्यु भएको थियो । भदौ १० गते मृत्यृु भएका उनको स्वाब संकलन गरी परीक्षणका लागि जनकपुर पठाइएको थियो । परीक्षण पश्चात उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब