बरियारपट्टी गापामा प्रशासकिय अधिकृतलाई स्वागत

  • भदौ ३०, २०७७ | ५२२ पटक पढिएको | संतोष कुमार यादब
alt

बरियारपट्टी ।  बरियारपट्टी गाउँपालिकामा हाजिर भएको प्रमुख प्रशासकिय अधिकृतलाई जनप्रतिनिधि र कर्मचारीहरुले एक कार्याक्रम आयोजना गरी स्वागत गरेको छ । 

बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिमेवारीका रुपमा रंजित जंग अधिकारी हाजिर भएको छ ।  गाउँपालिका अध्यक्ष  श्री सन्तोष कुमार  महतोको अध्यक्षतामा भएको कार्यक्रममा  नासु अमृत लाल यादव,  वडाध्यक्ष,पत्रकार, शिक्षक, राजनीतिकर्मी, समाजसेवी ,गाउँपालिकाका अन्य कर्मचारीहरुबाट प्रमुख प्रशसकीय अधिकृतलाई फूलमालाका साथमा स्वागत गरियो ।

जिमेवारी ग्रहन गदै कर्मचारीहरलाई जवाफदेही भई शुसासन कायम हुने गरी जनतालाई सेवा प्रवाह सहज, सरल र छरितो दिन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कर्मचारीहरुलाई निर्देशन गर्नु भयो । 

गत ०७६।७७ सालमा जनप्रतिनिधि र प्रशासकिय प्रमुख बीच भएको विवादका कारण उपभोक्ता समितिले २७ ओटा  काम गरेको भुक्तानी पाउन नसके पछि प्रमुख प्रशासकीय अधिकृत आउदाँ खुसी भएका छन ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब