बाल दिवसको अवसरमा प्रतियोगिता कार्याक्रम

  • भदौ ३०, २०७७ | ७१२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

औरही । बाल दिवसको अवसरमा सिरहाको औरही गाउँपालिकामा बाल प्रतिभा विकासका लागि विभिन्न प्रतिभा प्रष्टफुटन गर्न चरणवद्ध रुपमा कार्याक्रम आयोजना गरी बाल दिवस मनाइएको छ ।

विधार्थी जनमत संघको आयोजनामा “विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिवद्धता“ नाराको साथमा मिनिंग कमपिटिसन, माध्यमिक तहको विधार्थीको लागि निबन्ध प्रतियोगिता सँगै संस्कृतीक कार्याक्रम शारदा आधारभुत विधालय औरही गाउँपालिका वडा नं. ४ मा आयोजना गरिएको थियो ।

माध्यमिक तहको निबन्ध कार्याक्रममा प्रथम पुरस्कार जगदेव यादब, द्धितिय पुरस्कार सिमा कुमारी यादब, तृतिय पुरस्कार संजित यादब र चतुर्थ पुरस्कार एलिसा यादबले जितेका थिए । त्यस्तै मिनिगं कमपिटिसन प्रतियोगितामा एफ समूह प्रथम, एच द्धितिय, आई तृतिय र जि चतुर्थ स्थान प्राप्त गरेको थियो । विजताहरुलाई समान्य पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

निबन्ध प्रतियोगिताको विषय समसमायिक रुपमा “लकडाउनबाट विधार्थीहरुमा पर्न गएको प्रभाव र सामाधानको उपाय “ शिर्षक राखिएको थियो । समस्या पहिचान गरेको विधार्थीहरुले कोभिडको कारण शिक्षणमा पर्न गएको प्रभावलाई सामाधन मुखि बनाउन विभिन्न उपायहरु आत्मसाथ गर्दै शिकाई प्रक्रियालाई निरन्तर रुपमा अगाडी बढाउन सकने बुझाइ भएको नागरिक समाजका अगुवाहरुका तर्क रहेको थियो ।

उक्त कार्याक्रमको प्रमुख अतिथिय उपेन्द्र यादब, केन्द्रिय सदस्य दिपेन्द्र कुमार यादबको अध्यक्षतामा  विभिन्न विधालयको शिक्षक, नगरिक समाज, बुद्धिजिवीहरुका सहभागिता रहेको थियो ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब