ट्याक्टर पल्टिदा एक युवकको ज्यान गयो

  • साउन २७, २०७८ | ७४४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहामा ट्याक्टर पल्टिदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका १ निपाने का ३० वर्षिय अरुण यादव रहेका छन् ।

बुधबार बिहान सिरहाको धनगढीमाई नगरपालिका ७ गागनखोला नजीकै स.१त.५९३५ नम्बरको क्टर पल्टिदा च्यापिएर लेबरको रुपमा काम गर्ने यादवको मृत्यु भएको हो ।

खोलाबाट बालुवा ल्याउन गएको बेला ट्याक्टर अनियन्त्रीत भई पल्टिएको प्रहरीले जनाएको छ ।

ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव दुवैजना फरार भएका छन् ।

दुबैजनाको खोजि कार्य र घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब