सिरहामा मोहम्मद जयन्तीको उपलक्ष्यमा निकालिएको रथबाट लडेर एक बालकको मृत्यु

  • कार्तिक ३, २०७८ | ७२६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । १४९६ औँ मोहम्मद जयन्तीको उपलक्ष्यमा निकालिएको रथ यात्रामा रथबाट लडेर एक बालको मृत्यु भएको छ ।

सिरहा नगरपालिका वडा न- १२ सारस्वर बस्ने मो. ईसलाम राईनको १० वर्षको छोरा जाहिद राईनको रथबाट लडेर मृत्यु भएको  हो । मृतक राईनको शव जिल्ला अस्पतालमा राखिएको छ ।

 यता रथलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने रथ चालकको खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको डि.एस.पि. सुवास बुढाथोकीले बताउनु भयो । 

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब