वर्षमान पुनकी आमामाथि गोली चलाउने व्यक्ति प्रहरी नै भएको पुष्टि

  • वैशाख २, २०८० | ५२० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ । गएराति भएको उक्त घटनामा प्रहरी नै संलग्न रहेको बताइएको छ । 

गृहमन्त्रालय उच्च स्रोतले प्रहरीले नै गोली चलाएको सूचना प्राप्त भएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । वर्षमान पुनकी आमा तीर्थमाली पुनको खुट्टामा गोली लागेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

उनी बालुवाटारमा कान्छो छोरासँग बस्दै आएकी थिइन् । गोली किन चल्यो खुलिनसकेको र अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ । 

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब