सिरहा न.पा.को जगजापमा लाखौँ स्वहा, सलहेश दरवार फोहरमा डुवदै

  • वैशाख ५, २०८० | ५८१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०५ बैशाख । जगजाप र मेला महत्वसवका नाममा सिरहा नगरपालिकाको लाखैाँ बजेट १५ दिनमै स्वाह भएको छ । तर राज सलहेशको दरवार फोहरमै डुवको छ ।

339458189_762037178762819_4611947642132735278_n

जगजापमा र मेला बजेट खर्च गरको नगरपालिका अव कहिले फोहर सफा गर्छ कि गर्दैन् नगरवासिमा चिन्त बढेका छन् । फोहरको दुर्घन्धले दरवारका चारैतिरको वातावरण प्रदुषित भएको छ । सलहेशले नै चुनाव जिताएका र नगरवासिको रक्षक सलहेशको पूजा गरी फर्केकाहरु हाल सम्म मन्दिरको दुरदषा हेर्न भ्यायकै छैन् ।

दैनिक पूजा गर्ने सलहेश र शनि मन्दिर भित्र सुगुंरको बस भएको छ । मेलामा पुन प्राप्तीका लागि प्रचार प्रसारमा तलिन रहेको संस्था र नगरिक समाजका अगुवाहरुका नजर फोहरमा नपर्नु दुःखद अवस्था रहेको छ । अहिले पूजा गर्न मन्दिर जाने भक्तजनहरु भगवानको पूजा गरेको हो सुगुंरको विचलित अवस्थामा पर्ने गरका छन् । पटक पटक दरवार व्यस्थापनका नाम बजेट विनियोजन हुने यस मन्दिरमा काम नहुनु चिन्ताको विषय रहेको मन्दिरको पूजारीको भनाई छ ।

339330083_244863744621854_8580651838193599448_n

केही समय भित्रै फोहर सफा नभए नगरमै रोग फैलिने नगरवासिका भनाई छन् । बैशाख नयाँ वर्षकै उलक्ष्यमा २ गते सलहेश दरवारमा मेला लागेको थियो  । राज मैहिसोथामा विष्णु महायग पनि आयोजना भएको थियो ।

मेला सकियो । तर लाखौ खर्चेका जगजापमा फोहर रुपी रावण सलबलाउन सुरु गरी सकेको छ । प्रदृषणकै कारण बेआनाहक नगरवासिका रोगी हुनु नपरोस् समयमै ध्यान जाओस् ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब