मालपोतका नायब सुब्बा र खरिदार डेढ लाख घुससहित नियन्त्रणमा

  • असोज १२, २०८० | ३१६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इनरुवास्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिएको हो । 

घुस रकमसहित उनीहरूलाई इनरुवा नगरपालिका–३, मालपोत चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

जग्गा नामसारी गरेवापत कटुवाल र अधिकारीले सेवाग्राहीसँग घुस लिएको अख्तियारले बताएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब