घाँटीमा मासु अड्केर एक जनाको मृत्यु

  • कार्तिक ५, २०८० | ५१३ पटक पढिएको | सीमा संदेश
alt

दैलेखमा घाँटीमा मासु अड्किँदा एकजनाको मृत्यु भएको छ ।

घाँटीमा मासु अड्केर आइतबार नौमूले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष लालबहादुर चन्दले नेपाल प्रेसलाई जानकारी दिए ।

आफ्नै घरमा पकाएको मासु खाँदै गर्दा उनको घाँटीमा मासु अड्केको वडा अध्यक्ष चन्दले बताए । उनले भने,’दलबहादुर दिर्घ रोगी थिए । दलबहादुरको मुुटु र किड्नीमा समस्या थियो । डाक्टर सल्लाह अनुसार उनले मदिरा सेवन गर्न ७ महिनासम्म छोडेका थिए ।

डाक्टर मदिरा सेवन नगर्न सल्लाह दिए पनि उनले दशैंको अवसरमा बारम्बार मदिरा सेवन गर्नाले पनि यो घटना घट्न गएको हो ।’

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब