कमला पूलबाट मोटरसाईकलसहित खसे एक युवक, विराटनगर रिफर

  • मंसिर १३, २०८० | ५६८ पटक पढिएको | सीमा संदेश
alt

 धनुषा र सिरहा जोडने हुलाकी राजमार्ग अन्तर्गतको भत्केको कमला पूलबाट एक युवक मोटरसाईक लिएर खसेपछि सख्त गम्भिर घाईते भएका छन् । 

मँगलबार अपरान्ह धनुषाबाट सिरहा जाने क्रममा भाँसिएको कमला पूलबाट मोटरसाईकल पार गर्न खोज्दा मोटरसाईकलसहित खसेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । सो क्रममा उनको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । 

घाईते हुनेमा सिरहा नगरपालिका वडा नम्बर १० नरहैया बस्ने लाटे कामतिका छोरा वर्ष ३५ को सुरेन्द्र कामति रहेका छन ।  धनुषा बाट सिरहा आउने क्रममा कमलाको भत्केको कमला पुलमा अचानक लडेर घाईते भएका छन । 

घाईते कामतीको प्रादेशिक अस्पताल सिरहामा उपचार गराई थप उपचारको लागि विराटनगर रिफर गरिएको सिरहा नगर प्रहरीका ईन्चार्ज विश्व बुढाथोकीले जानकारी दिए ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब