जाडोबाट नगरवासिलाई बचाउन् नगरपालिका तयार

  • मंसिर २९, २०८० | ६०३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २९ मंसिर । जाडोबाट हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखि सिरहा नगरपालिका नगरवासिलाई सुरक्षित बनाउन पूर्ण तयारीमा रहेको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताए ।

केही दिन देखि सुरु भएको शितलहरलाई ध्यानमा राखि जाडोको कारण मनविय क्षति रोक्न पूर्ण तयारी भईसको छ । विशेष गरी सडक बालबालिका, दलित, विपन्न, अशक्त र गरिब नागरिकलाई प्रमाथमिकतामा राखि न्यानो बनाउने तयारी रहको छ ।

जाडो सामान्य रुपमा सुरु भईसकोले कुनै पनि नागरिक यसबाट प्रभावित भए, यस्ता जानकारी  नगरपालिकालाई गराए, तुन्त सुरक्षित बनाउने कार्य हुने छ । जाडोबाट प्रभावित एक अशक्त महिलालाई न्यानो बनाउन कम्बल सहयोग गर्दै भने, तपाईहरुका नगरपालिका हाकिम चौविसै घण्टा साथमा छ ।

 कुनै समस्या भए कुनै पनि वेला सहयोग हुन्छ, ढुक्क हुनु जति वेला पनि नगरपालिकमै भेटछु आनुस् हातमा हाथ र काँधमा काँध मिलाई नगरवासिका लागि कार्य गर्न तयार रहको प्रमुख प्रशासकीय यादबले सबैसँग अनुरोध गर्नु भयो ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब