सिरहा मेयरद्धारा निर्माणधिन प्रशासकीय भवन अवलोकन

  • फागुन १३, २०८० | ९०१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १३ फाल्गुन । सिरहा नगरपालिकाका मेयर डा. नवीन कुमार यादबले निर्माणधिन प्रशासकीय भवन अवलोकन गरका छन् ।

वेसमेन्टमा भईरहेको निर्माण कार्यको गुणस्तरीयता बारे बुझदै मेयर र प्रशासकीय प्रमुख बलिराम यादब सहितका टोलिले अलोकन गरेको हो ।

निर्माण कार्य संरचनाको डिजाईन इस्टिमेटको आधारमा गुणस्तरीय निर्माण भईरहेको मेयर यादबले प्रतिक्रिया दिनु भयो ।

प्रशासकीय भवन नेपाल सरकारको शर्सत  अनुदान र स्थानीय  सरकारको साझेदारी कार्यक्रम अन्तर्गत रु.७ करोड १४ लाख ५ हजार ९ सय १२ रुपैयाँको लागतमा निर्माण भईरहेको छ । निर्माण कार्य २०८२।०२। १४ गते भित्र सम्पन गर्नुपर्ने छ ।

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

असोज २८ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २८ गते । बुधबार । ...

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब