समयमै योजना सम्पन् गर्न प्रमुख प्रशासकीय अधिकृतको निर्देशन

  • चैत ७, २०८० | ५११ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ७ चैत्र । सिरहा नगरपालिका भित्र संचालनमा रहेका ठुला योजनाहरु समयमै सम्पन गर्न प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले निर्देशन गरेको छ । संचालित योजनालाई गतिमैय बनाउन अनुगमन गरिरहेको यादबले  बताए ।

मंगलवार प्राविधिक ईन्जिनियर उमेश कुमार यादबको टोली सहित सिरहा नगरपालिका–१९ मा निर्माणधिन  १० सैयाको अस्पताल अनुगमन गरेका छन । । अनुगमन क्रमम देखिएका समस्याहरुलाई सुधार गरी समैयमा निर्माण कार्य सम्पन गर्न ठेकेदार कम्पनीलाई निर्देशन गरेका छन्। 

नगरवासिलाई सरल, सहज र छिटो सेवा सुविधा हुनु पर्ने मान्यताका साथ अनुगमन सुरु गरका छौँ । समयमै कार्य सम्पन नगर्ने ठेकेदार अथवा उपभोक्त समितिलाई कनून बमोजिमको करवाही गर्ने यादबले बताए ।

१० सैयाको अस्पतालको निर्माण श्री सिर्जना/सुवेदी जे.भी.ले गरिरहेको छ। कुल लागत ८ करोड १६ लाख ३८ हजार २ सय ३७ रहेको छ । 

सिरहा नगरपालिकामा बलिराम यादबले प्रमुख प्रशासकीय जिमेवारी सम्हालेपछि नगरवासिले १८ घण्टा दैनिक सेवा पाईरहेका छन् । नगरपालिकाका कार्यक्रमहरु पनि गतिमै रुपम सम्पन भईरहेको नगरवासिहरुका भनाई रहेका छन् ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब