सिरहामा स्रोत नखुलेको १० लाख रुपैयाँसहित एकजना पक्राउ

  • चैत ९, २०८० | ५८९ पटक पढिएको | सीमा संदेश
alt

सिरहाबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर बस्ने ३० वर्षीय मुकेश कुमार साह छन् ।

उनलाई प्रहरीले बुधबार लहान नगरपालिका १ गोलचक्कर स्थित प्र ०१२–०१–००२ प ३९६९ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा सवार भई जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा स्रोत नखुलेको राकमसहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ।

उनले बेकेको रंङको झोलाबाट स्रोत नखुलेको १० लाख १ हजार ६३० रुपैयाँ बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले बताए ।

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

असोज २८ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २८ गते । बुधबार । ...

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब