महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका मान महन्त जगन्नाथ दास वैष्णव बैंकिंग कसुर मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाए अनुसार धनुषाका दीपेन्द्र ठाकुरले दिएको जाहेरीका आधारमा वैष ... पुरै पढ्नुहोस्
सिरहा । सिरहाको नगरहा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षले आफ्नै सचिवलाई कुटपिट गरेका छन् । बिहीबार वडाध्यक्ष रुस्तम अन्सारीले वडा सचिव रामदेव मण्डललाई कार्यकक्षमै कुटपिट गरेका हुन् । भारतीय मूलका ... पुरै पढ्नुहोस्
नेपाल खुला दिसामुक्त घोषणा भएको साढे छ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकाका मुसहर बस्तीमा स्वच्छताको अवस्था अझै दयनीय छ । हावाहुरी, घामपानी र बर्सातको समयमा टाउको लुकाउने सुरक्षित घर नहुँदा सास्ती खेपिरह ... पुरै पढ्नुहोस्
सिरहा । सिरहामा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र यौन्धन्दा कार्यमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नि ... पुरै पढ्नुहोस्
सिरहाको गोलबजार नगरपालिका–५ निपानेका ५० दलित परिवारको यो साझा कथा हो । यहाँका यी ५० दलित घरधुरीले पानीका लागि हरेक दिन यसै गरी अपमान र सास्ती भोग्नुपर्छ । यस क्षेत्रमा केन्द्रिय सरकार, प्रदेश सरकार र स्थ ... पुरै पढ्नुहोस्
सिरहामा मोटरसाइकल मर्मत गरेको रकमको भुक्तानीको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । सिरहा नगरपालिका–१२ स्थित सारसर क्षेत्रमा मोटरसाइकल मर्मत गरेको पैसा नतिरेको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको छ ... पुरै पढ्नुहोस्
मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व मनाउँदै छन् । आज विशेष नमाज ... पुरै पढ्नुहोस्
सिरहाको गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरमाथि कुटपिट भएको छ । घटनामा अध्यक्ष अनवरसहित स्थानीय २६ वर्षीय अमार खान र ४५ वर्षीय नसिरुल खान घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक ... पुरै पढ्नुहोस्
सिरहा, फागुन ०८ गते । औरही गाउँपालिका–१ स्थित हरकट्टीमा मतदान केन्द्र कायम नगरिए आसन्न प्रतिनिधिसभा निर्वाचनमा मतदान बहिष्कार गर्ने स्थानीयले चेतावनी दिएका छन् । यहाँका हरकट्टी र कुन्डलपुरका स्थानीय ... पुरै पढ्नुहोस्
जनकपुरमा एक साताभित्रै दुईजना युवतिको शव फेला परेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित युवतिको लास फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता गणेश बहादुर बमका अनुसार घटना ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved