मिर्चौया सिरहामा राहत वितरण विषयमा झडप १३ राउण्ड फायर, डिएसपीसहित ४ घाइते

  • वैशाख २२, २०७७ | १,०१९ पटक पढिएको |
alt

बैधनाथ कुमार यादब
मिर्चौया नगरपालिका वडा नं. ७ फूलवरियामा राहत वितरण विषयमामा वडा कार्यलयमै झडप भएको छ । झडप नियन्यत्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर र ४ राउण्ड आसुग्याँस प्रहार गरेका हुन् । दुई तर्फा झडपमा परी ईलका प्रहरी कार्यालय मिर्चौयाका प्रहरी नयाब उपरीक्षक( डिएसपी) सन्तुप्रसाद जैसवालसहित ४ जना घाईते भएका छन् । डिएसपी जैसवालको हातमा सामान्य चोट लागेको छ । बाँकी तिन जना स्थानियहरुको मिर्चौयास्थित एक अस्पतालमा उचार भइरहेको छ ।
वडाअध्यक्षले एकलौटी तथा पूर्वाग्ही रुपमा राहत वितरण गरेको र गरिव विपन्न वर्गहरुलाई राहत नदिइएको भन्दै विवाद भएको हो । राहत नपाएपछि वडा कार्यालय परिसरमा धार्ना दिईपछि प्रहरीको सहयोगमा राहत वितरण सकेर जान लाग्दा स्थानियहरुले जनप्रतिनिधिको समूह माथि आक्रम गरेपछि झडप भएको डिएसपी जैसवाले बताउनु भयो ।
प्रहरीमा माथि आक्रम हुन थालेपछि भिडलाई तितरवितर पार्न हवाई फाईर गर्नु परेको प्रहरी प्रमुख उमाप्रसालद चतुर्वेर्दीले जानकारी दिएको छ ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब