सिरहामा २ सय १९ जनाको स्वाब संकलन, किटको अभाव

  • जेठ ६, २०७७ | २७२ पटक पढिएको |
alt

सिरहाको छ वटा स्थानियतहको क्वारेन्टाइनमा २ सय १९ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेको छ । जिल्ला भित्र कोरोना भाइरस संक्रमण भेटिपछि परिक्षण कार्यालाई तिब्र रुपमा अगाडी बढाएको हो ।
हाल सम्म सिरहा नगरपालिकाको क्वारेन्टाइनमा ५२ जना, बरियारपट्टी गाउँपालिकामा ३० जना, भगवानपुर गाउँपालिकामा २२ जना, नवराजपुर गाउँपालिकामा ३२ जना, सखुवान्नकारकट्टी गाउँपालिकामा ७० जना र चोहर्वा क्याम्पमा १३ जना गरी कुला २१९ जनाको स्वाब संकलन गरीएको सिरहा स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले बताउनु भयो ।

स्थानियतहको क्वारेन्टाइनमा भारतबाट आएको नेपालीहरुका चाप बढी रहेको छ । क्वारेन्टाइन बसेकाहरुलाई परिक्षणका लागि स्थानियतहहरुले दबाब श्रृजना पनि गरिरहेको छ । तर जिल्लामा पिसिआर भिटिएम किट र अरडिटी परिक्षण किट अभाव रहेको छ । अब हामीसँग जम्मा २५ वटा भिटिएम किट मात्र रहेको छ भने अरडिटी किट एउटा पनि नरहेको यादबले जानकारी दिनु भयो ।

बैशाखमा भएको परिक्षण मध्ये ७ जनाको रिर्पोट आउन बाँकी रहेको छ । किट नआए सम्म जिल्ला भरी जाँच कार्या अवरोध हुनेछ सम्भावन देखिएको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब