जनकपुरमा ५ जुवारी प्रक्राउ

  • जेठ ९, २०७७ | ३७८ पटक पढिएको |
alt

सिरहा । लकडाउनकाबीच जनकपुरमा जुवा खेल्दै गरेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रवार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकस्थित जानकि वाटिकाको गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा मिथिला बिहारी ननगरपालिका–७ बस्ने बर्ष ५६ का किशोरी साह, जनकपुरधाम उपमहानगरपालिका–८ का बर्ष ५५ का बिल्टु बरही, वडानम्बर १३ बस्ने बर्ष ३५ का मोसतकिङ राईन, बर्ष ४७ का जसिन कवाडि र बर्ष ३४ का रमेश साहु रहेको प्रहरीले जनाएको छ ।

गेष्ट हाउसमा लुकेर उनीहरु जुवा खेलिरहेको प्रहरीको भनाइ छ ।

जुवाको खालबाट २ लाख ७ हजार ५ सय २५ रुपैँया सहित पाँचैजनालाई हिरासतमा लिइ जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब