सिरहामा १ हजार भन्द बढी स्वाब संकलन, ६ जना पोजेटिभ

  • जेठ १४, २०७७ | ४४० पटक पढिएको |
alt

सिरहा । सिरहामा हाल सम्म १ हजार १ सय २८ जनाको स्वाब संकलन गरिएको छ ।
जेष्ठ १३ गते सोमवार सम्ममा कुल ७१८ जनाको पिसिआर रिर्पोट सर्वजनिक गरिएको छ भने ४१० जनाको रिर्पोट अझै आउन बाँकी रहेको छ । सिरहा जिल्लाको १७ स्थानियतहको २४ क्वारेन्टाइनमा ७१२ जनाको रिर्पोट निगेटिभ आएको छ भने ६ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले जानकारी गराउनु भएको छ ।
सिरहा जिल्लामा संस्थागत क्वारेन्टाइन बस्नेको संख्या १ हजार ३४ छन । होम क्वारेन्टाइनमा २ जना र आईसोलेसनमा ८ जना रहेका छन ।
हाल सम्म अरडिटी किटबाट ६ सय ८६ जनाको परिक्षण गरिएको छ । जस मध्ये ६ सय ८२ निगेटिभ र ४ जनाको रिर्पोट पोजेटिभ देखिएको छ ।
सिरहा हाल सम्म कोरोना भाइरस पुष्टी भएको कुल संख्या ६ जना रहेको छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब