सिरहा क्याम्पस प्रमुखमा रामहित यादब नियुक्त

  • जेठ २०, २०७७ | ४६६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको एक मात्र आंशिक क्याम्पस सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखि क्याम्पस सिरहाको दोस्रो पटक क्याम्पस प्रमुखको रुपमा रामहित यादब नियुक्त भएको छ ।

एक वर्ष अगाडी पनि उहाँ क्याम्पस प्रमुख भएको थियो । तर पहिलो कार्याकालमा क्याम्पसको विभिन्न विवादका कारण पद मुक्त हुनु भएको थियो । दोस्रो कार्याकालमा पुनः नियुक्त हुदाँ क्याम्पसको जिर्न अवस्थाको सुधार र शिक्षा प्रतिको जनविश्वस बढने स्थानिवासीहरुका विश्वास जागृत भएको  छ ।

समाजिक संजालमा बधाई शुभकामनाको साथै क्याम्पसको सुधार प्रतिको प्रश्न पनि नव नियुक्त क्याम्पस प्रमुखलाई जनताले थपि रहका छन । दोस्रो कार्यकालको जिम्मेवारी पाएको यादबले शिक्षा तथा क्याम्पसको विभिन्न समस्याहरु सुधार गर्न सक्छ ? प्रशासनिक क्षमतावन क्याम्स प्रमुख आएपछि जनताको विश्वास जागेको छ ।

सिरहा क्याम्पसमा विभिन्न विवादहरु स्पष्ट देखिन्छ । पुरानो अधुरो भवन र कर्मचारी नियुक्त प्रक्रिया विशेष जटिल बन्दै आईरहेको कारण क्याम्पसमा फोहरी राजनीतिक प्रभावका कारण विधार्थी संख्यामा उल्लेखिनिय कमी आएको छ । हाल सम्मको सिरहा क्याम्पस अवस्था कर्मचारी पालन पोषण मात्रमा सिमित भएको छ ।

शिक्षा क्षेत्रमा ठुलो लगानी सरकारको यहाँका कर्ण धार विकासका लागि होस् । सुधारका लागि सबैका एकता बनौँस् । नव नियुक्त क्याम्पस प्रमुखलाई शुभकामना ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब