भोली प्रदेश २ सरकारले नीति तथा कार्यक्रम सर्वजनिक गर्ने

  • जेठ २४, २०७७ | २७० पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । प्रदेशसभामा जेठ २५ गते दिउसो तीन बजे प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ । प्रदेश सरकारको तर्फ बाट प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने व्यवस्था रहेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा भोलि प्रस्तुत हुने नीति तथा कार्यक्रमका लागि प्रदेश प्रमुख तीलक परियारलाई औपचारिक आमन्त्रण गर्नु भएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश प्रमुख परियारलाई उहाँकै निवास पुगी प्रदेश सरकारको आमन्त्रण पत्र बुझाउनु भएको हो ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब