मारुती सिमेन्टको प्लान्टबाट खसेर एक जना मजदुरको मृत्यु

  • जेठ २५, २०७७ | ३१३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिराहाको चोहर्वामा रहेको मारुती सिमेन्टमा नयाँ बन्दै गरेको प्लान्टबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ ।

मारुती सिमेन्टको नयाँ बन्दै गरेको प्लान्टको निर्माणाधीन संरचनामा काम गरिरहेका भारतको गुवाहाटीका महर अलीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

४० फिट अग्लो नयाँ प्लान्टको प्रि–हिटरबाट खसेर गम्भीर घाइते भएका अलीको कर्जन्हाको फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब