पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

  • जेठ ३०, २०७७ | २५८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्रालयका अनुसार ९ जना महिला र १९५ जना पुरुष गरी जम्मा २०४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

शुक्रबार थपिएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी रौतहटका छन् ।

सप्तरीमा १८ जना, सिरहामा ११ जना, धनुषामा १५ जना, महोत्तरीमा १६ जना, सर्लाहीमा ५७ जना, रौतहटमा ८६ जना र बारामा १ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै प्रदेश २ मा प्रदेश २ मा संक्रमितको संख्या १ हजार ८ सय ६ पुगेको छ । जसमध्ये ४ सय २० जना निको भएका छन् ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब