नागरिकता ऐन संशोधन विधेयक खारिजको माग राखि जनमत पार्टीद्धारा विरुद्ध प्रर्दशन

  • असार ७, २०७७ | २,७२३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नागरिकता बिधेक खारिज गर्नुपर्ने भन्दै जनमत पार्टीले सिरहाको औरही गाउँपालिकामा बिरोध प्रदर्शन गरेकोे छ ।
राज्य व्यवस्था तथा सुशासन समितिले संद्दमा पठाउन लागेको भनिएको नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गका जनताहरुले पटक पटक गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरु प्रति प्रतिगामी र जनचाहना विपरीत रहेको ठहर गर्दै नागरिकता बिधेकको प्रतिलिपी समेत जलाएका छन। 

आज बिहान देखि सयौँँको संख्यामा जनमत पार्टीका नेताहरुको उपस्तिथिमा कार्यक्रम गरिएको थियो। २०६३/६३ को आन्दोलन लगायत बिगत को दिनमा मधेशी जन्ताले गरेको संघर्ष बाट प्राप्त उपलब्धिलाई कोरोना महामारीको मौका छोपेर यो दुइ तिहाईको नश्लवादी सरकारले मधेसीको अधिकार खोस्न लागेको भन्दै कडा रुपले बिरोध जनाएका छन।

32

 जनतालाई राहत पाउन पनि नागरिकता माग्ने देशमा सात ७ बर्ष पछि नागरिकता दिए उक्त महिला बाट जन्मिएको बच्चा चाही जन्मदर्ता चाही कहिले पाउने ? बिद्यालय भर्ना कहिले हुने ? पासपोर्ट र भिजा कहिले पाउने भन्दै  विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य  दिपेन्द्र यादबले प्रश्न गरे। 

बारम्बार मधेसी समुदाय प्रती बिभेद भैरहेको भन्दै सरकार नसुधरिए कडा रुपले आन्दोलन गर्ने भन्दै जनमत पार्टीका नेताहरुले चेतावनी दिए।

3 3

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब