सिरहामा आईसुलेशन वाडको दोस्रो तल्लाबाट हाम फालेर एक जना घाईते

  • असार ९, २०७७ | ६६८ पटक पढिएको | बैधनथा कुमार यादब
alt

सिरहा । सिरहाको श्री चन्द्र माध्यमिक विद्यालयको आईसुलेशन वाडबाट हाम फलेर एक जना घाईते भएको छ ।
सिरहा नगरपलिकाकै रहेको उक्त व्यक्ति रक्सी खाएको अवस्थामा आईसुलेशन वडा भित्र छिरेपछि डक्टरहरुले यस भित्र आएपछि यही बस्नु पर्छ भनेका कारण दुई तल्ला भवन माथिबाट हाम फेलेको जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले सीमा संदेश दैनिकलाई बताएको छ ।

हाम फालेको व्यक्ति कोरोना संक्रमित नरहेको र उनी रक्सीको झोकमा भित्र पसेको थियो । घाईते खुट्टामा चोट लागेको छ । अहिले जिल्ला अस्पताल सिरहामा उपचार भईरहेको गुरागाईले बताउनु भयो ।

आईसुलेशनमा समय खाना नदिईएको, गुणस्तरी खान नदिईएको र बस्न पनि असहज भईरहेको भन्दै छतमा पुगि कोरोना संक्रमितहरुले थुक फाल्दै होहल्ला गरी कराउन पनि गरी आईसुलेशन छेउका स्थानियहरुले बताएका छन ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब