सखुवान्नकारकट्टी गाउँपालिकाको बजेट ५२ करोड

  • असार १०, २०७७ | ९९३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको सखुवान्नकारकट्टी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७७।०७८ को लागि ५२ करोडको बजेट विनियोजन गरेको छ । 

बुधबार प्रदेश सभा संसद अशोक कुमार यादबको प्रमुख अतिथियमा उदघाटन गरीएको गाउँसभामा ५२ करोड ७४ लाख रुपैयाँको प्रस्ताव पेश गरिएको हो ।

जसमा पुजिगत तर्फ १३ कारोड र चालु तर्फ ३९ करोड लगभग बजेट विनियोजन गरिएको सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्ष केदार यादबले सीमा संदेश दैनिकलाई जानकारी दिए ।

शिक्षा, स्वास्थ्य , कृषि र बाटो लगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको प्रशासकिय प्रमुख राजि कुमार झाको भनाइ छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब