भगवानपुर गाउँपालिकाको ३७ कारोड बजेट सर्वजनिक

  • असार १०, २०७७ | ७४१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको भगवानपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ३७ कारोडको बजेट सर्वजनिक गरेको छ ।

बुधवार गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादबको अध्यक्षतामा सुरु भएको पाँचौ गाउँसभामा ३७ करोड २१ लाख ३९ हजार रुपैयाँको बजेट प्रस्ताव पेश गरिएको हो ।

जसमा पुँजिगत तर्फ कुल ३० करोड ७१ लाख ३९ हजार र चालु तर्फ ६ कारोड ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष यादबले सीमा संदेश दैनिकलाई जानकारी दिए ।

यस वर्षको बजेट नेपाल सरकारको निर्देशन अनुसार स्वास्थ्य, शिक्षा, कृषि र बाटो लगायतलाई विशेष प्राथमिकतामा राखेर विनियोजन गरेको प्रशासकिय प्रमुख दिलिप कुमार यादबको भनाई छ ।

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब