सिरहामा बिना मास्कको हिड्ने १८ जना बुधवार पक्राउ

  • असार २४, २०७७ | ५५९ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । बुधवार सिरहामा लकडाउनको नियम पालन नगरी बिना मास्क लगाई बाटोमा हिड्ने १८ जनालाई  प्रहरीले पक्राउ गरी करवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाकरी दिईएको छ । 

विश्वब्यापी रूपमा फैलिएको कोरोना भाईरस (COVID-19) को संक्रमण तथा रोकथाम नियन्त्रणको लागी नेपाल सरकारद्धारा अत्यावश्यक काममा सवारी साधन वा पैदल हिड्दा अनिवार्य रुपमा माक्स लगाएर मात्र हिड्ने  र सामाजिक दुरीलाई पालन गरी कार्य गर्न जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना मार्फ अनुरोध गरेको थियो । 

मंगलवार मात्र लकडाउन नियमलाई वेवास्ता गर्दै हिडिरहेको अबस्थामा ६४ जना व्यक्तीहरुलाई जिल्लाको बिभिन्न स्थानहरुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई  करवाहीका लागि जिल्ला प्रशसान कार्यालय सिरहा पठाईएको थियो। 

नियन्त्रणमा  लिईएकाहरुलाई संक्रमण रोग ऐन, २०२० अनुसार कार्बाहीको लागी जिल्ला प्रशासन कार्यालय सिरहाले प्रति व्यक्ति रु. १०० जरिवाना तिराई करवाही गरेको छ । हाल सम्म सिरहा जिल्लमा कुल ८२ जनालाई करवाही भएको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब