मानसिक रोगी महिलालाई बलात्कार गर्ने मण्डल पक्राउ

  • असार २७, २०७७ | १,११७ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । धनुषामा मानसिक रोगी महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका-४ तीनकौरियामा बलात्कार गरेको आरोपमा प्रहरीले शहिदनगर नगरपालिका-६ का ३० वर्षीय भागवती मण्डललाई पक्राउ गरेको हो ।

स्थानीय दुर्गामन्दिरमा सुतिरहेकी ३५ वर्षीया ती महिलालाई शनिबार बिहान ३ बजे अभियुक्त मण्डलले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका मण्डलले गल्ति स्वीकार गरिसकेको हो ।

पीडित महिला मानसिक रोगी भएकाले एक सामाजिक संस्थाको अगुवाईमा प्रहरीले उजुरी दर्ता गरेको छ । पीडित महिलाको प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब