घरमा लुकाई राखेको ३८ बोरा युरिया खाद्य बरामद

  • असार २७, २०७७ | ९२९ पटक पढिएको | दिलिप ठाकुर/संतोष यादब
alt

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा प्रदेश प्रहरी टोलीले छापामारी घरमा लुकाई राखेको ३८ बोरा युरिया खाद्य बरामद गरेको छ ।

नेपाल सरकारको राजस्व छली गरी भारतबाट लुकाई कलोबजारीमा विक्री वितरण गरिरहेको सूचनाको आधारमा बरियारपट्टी बजारमा किरान पसल गरीरहेको जिवछ चौधरीको घरबाट खाद्य बरामद गरेको हो ।

बरामद गरेको खाद्य बरियारपट्टी भान्सार कार्यालयलाई बुझाएको छ । राजस्व छली तथा कलाबजारी ऐन अनुसार करवाही हुने प्रहरीले बताएको छ ।

नेपाल भारतका सीमा क्षेत्रमा यस्ता किरान पसलमा सरकारको राजस्व छली गरी कलोबजारीमा धेरै पसलहरु विक्री वितरण खुलायामा गरी रहेका छन । सरकारले बरामद मात्र नगरी मलखाद्यको सहजता पनि गराउनु पर्ने स्थानिय किसानहरुका तर्क रहेका छन ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब