मोटरसाईकलसहित एक जना पक्राउ

  • असार २९, २०७७ | ३५८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नेपाल प्रहरीले मोटरसाईकलसहित एक जनालाई पक्राउ गरेको छ ।

सिरहाको कल्याणपुर नगरपालिका वडा नं. १ बनिनियाँ स्थित रहेको ईब्राहिम मोटर साईकल ग्यारेजमा यामाहा कम्पनीको च्ज्ञछ मोटर साईकल तत्काल नम्बर प्लेट नभएको मोटरसाईकल र कल्याणपुर नगरपालिका वडा नं. ९ डुमरी बस्ने बर्ष २१ को भगवान बाबु यादबले मर्मतको लागी राखिएको उक्त मोटरसाईकलमा शंका लागी जिल्ला प्रहरी कार्यालय ।सिरहाबाट खटिएको सादा पोशाक टोलीले मोटरसाईकलसहित यादबलाई पक्राउ गरेको छ ।

यादबलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागी ईलका प्रहरी कार्यालय कल्याणपुर सिरहामा बुझाई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहले जानकारी दिईएको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब