सिरहाको गगंना नदीमा उच्च बहावका कारण कट्टान सुरु, औरही गापा डुवानमा

  • असार २९, २०७७ | ३९१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको गगंन नदीमा बाढीको कारण तटबन्ध कट्टन सुरु गरेपछि औरही गाउँपालिकाको सम्पूर्ण वडा डुवानको जोखिममा परेको छ ।

आज बिहान आएको २.५ मिटरको बाढीले औरही गाउँपालिका वडा नं. २ तुलसीपुरमा ३० मिटर र १० मिटरको जाली बिना सिँचाइ कार्यालय सिरहाले निर्माण गरेका बाँधमा कट्टन सुरु गरेको स्थानिय राजेन्द्र साहले बताउनु भयो । हालसम्म २० मिटर कट्टन भईसेको र पानीको बहाव उच्च रहेकोले गाउँपालिकाका सबै वडा डुवान हुने सम्भावन रहेको साहले बताए ।

यता बाढी खतरा लेवलमा रहेको जानकारी स्थानियवासीहरुलाई दिईसकेको एसिमोडको सूचना प्रणाली यन्त्रणका केयर टेकर मनोज सिँहले बताए । वर्षा रोकेपछि पानीको मात्र घटन सुरु भएको पनि जानकारी सिँहले दिईएको छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब