सप्तरीमा १३ हजार घुससहित मालपोत नासु पक्राउ

  • असार ३०, २०७७ | ७११ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक टोलीले भूमी सुधार तथा मालपोत कार्यालय सप्तरी राजविराजका एक कर्मचारी घुस रकमसहित मंगलबार पक्राउ परेको छ ।

आयोगका टोलीले घुस रकमसहित मालपोतका मुद्धा फाँटका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

जग्गा सम्बन्धी मुद्धामा एक सेवाग्राहीसँग १३ हजार रुपियाँ घुस लिदै गर्दा ठाकुरलाई आयोगको अपरेशन टोलीले पक्राउ गरेको उनले बताए । पक्राउ परेको उनलाई आयोगकै टोलीले लगेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताए ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब