सिरहामा बिना मास्कको हिड्ने २५ जनालाई करवाही

  • असार ३०, २०७७ | ५०८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । मंगलवार मात्र सिरहामा लकडाउनको नियम पालन नगरी बिना मास्क लगाई बाटोमा हिड्ने २५ जनालाई  प्रहरीले पक्राउ गरी करवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाईएको र विभिन्न समस्या देखाउन २९७ जनालाई माक्स लगाउन लगाई समझाई बुझाई छोडेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाकरी दिईएको छ । 

109172544_1162482090817957_9046309587035276774_n

विश्वब्यापी रूपमा फैलिएको कोरोना भाईरस (COVID-19) को संक्रमण तथा रोकथाम नियन्त्रणको लागी नेपाल सरकारद्धारा अत्यावश्यक काममा सवारी साधन वा पैदल हिड्दा अनिवार्य रुपमा माक्स लगाएर मात्र हिड्ने  र सामाजिक दुरीलाई पालन गरी कार्य गर्न जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना मार्फ अनुरोध गरेको थियो । 

हल सम्म लकडाउन नियमलाई वेवास्ता गर्दै हिडिरहेको अबस्थामा १०७ जना व्यक्तीहरुलाई जिल्लाको बिभिन्न स्थानहरुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई  करवाहीका लागि जिल्ला प्रशसान कार्यालय सिरहा पठाईएका छन ।

नियन्त्रणमा  लिईएकाहरुलाई संक्रमण रोग ऐन, २०२० अनुसार कार्बाहीको लागी जिल्ला प्रशासन कार्यालय सिरहाले प्रति व्यक्ति रु। १०० जरिवाना तिराई करवाही गरेको छ ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब