सहिद परिवारसहित सयौँ संख्या जनमत पार्टीमा प्रवेश

  • साउन १, २०७७ | ७०२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा जनमत पार्टिको प्रवेश कार्याक्रममा सहिद परिवारसहित सयौंका संख्यामा जनमत पार्टीमा प्रवेश  गरेका छन् । मानिसहरुले पहिचानसहितको अधिकारका लागि विभिन्न पार्टि परित्याग गरि जनमत पार्टीमा प्रवेश गररेको युवा नेता दिपेन्द्र यादबले बताउनु भयो ।

 माओवादी कालमा सहिद भएका सहिद रामजुलुम महासेठका दाजु राजदेब महासेठ पनि सहिदको सपना अधुररा रहेको भन्दै जनमत पार्टि प्रवेश गररेको छ ।

नवप्रबेशीहरुलाई सिरहाको कर्जन्हामा  एक कार्यक्रम बिच जनमत पार्टीका केन्द्रिय सदस्यराजकुमार त्यागी र जनमत पार्टी सिरहा जिल्ला ईन्चार्ज विजय कुमार साह लगायत जनमत पार्टीका  विभिन्न नेताकार्यकर्ताहरुले अबिर माला लगाई स्वागत साथ प्रवेश गराएका थिए।

 प्रवेश कार्यक्रम पछि कर्जन्हामा बिभेदकाररी नागरिकता विधेक विरुद्ध ¥याली तथा कोण सभा समेत गरिएको थियो। कार्यक्रममा बिभेदकारी सरकारले ल्याएको नागरिकता विधेक मधेश बिरोधी भएको भन्दै खाररेजको माग सहितको नारा लगाएको थियो ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब