सप्तरीको क्वारेन्टाइनमा गरे भुख हडताल

  • साउन ११, २०७७ | ६०५ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । सप्तरीकाे तिरहुत गाउँपलिका वाड नं ५लोहजरा गाउँको श्री सरस्वती जन्ता माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा खाध्न सामाग्रीहरुको उचित ब्यबस्था नगरिएको हुनाले, सो क्वारेन्टाइन मा बसिने युवासब द्वोरा भुख हड़ताल गर्नु भएको छ ।

तिरहुत गाउँपलिका वाड नं ५ लोहजरा को क्वारेन्टाइन मा १८जना युवाहरू बसिराख्नु भएको छ । उहाहरूलाई न सम्यमा ज्वरो मापन गर्न आउँछ, न क्वारेन्टाइनमा खाने पानी, बिधुत,डोक्टर, माक्स,सेनिटाईजर , सरसफाई ,लगाएतको समशियाहरू लाई ध्यान नदिएको कारनले हामीहरू वाक् भएर आज भुख हड़तालमात्रको बसेको छु बताउनु भएको छ ।

तिरहुत गाउँ पलिका वाड नं ५को वडा अध्यक्ष रमानन्द चौधरीलाई पट पट भन्दा खेरी पनि हामीहरू लाई कुनै किसिमको पहल गर्नु भएको छैन, हेर्न पनि आउदैन, त्यही गाउँपलिका को अध्यक्ष मनोज यादव (भर्खे)लाई पनि कति चोटि भनेको पनि छु कुनै पहल गरिदिएको छैन, क्वरेनटाईमा बस्नै सिवा सदा, अनिल मुखिया,मोहमद ईजरायल, बैजनाथ पंडित, श्याम खंग, जय कृष्णा सदा लगाएतको ब्यक्तीहरूले गुनासो सुनाउनु भएको छन् ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब