घरेलु मदिरा बरामद गरी जनप्रतिनिधिको रोहवरमा नष्ट

  • साउन २६, २०७७ | ४०० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको विभिन्न स्थानियतहहरुमा नेपाल प्रहरीद्धारा ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैया, गोलबजार, प्रहरी चौकी सिलौरापछवारी, खिरौनासिरहाबाट खटिएको प्रहरी टोलिले आ आफ्ना यरियाबाट अबैध रुपमा लुकाइ छिपाई घरेलु मदिरा उत्पादन गर्ने भट्टीपसलहरुबाटकच्चा पदार्थसहित तयारी मदिरा बरामद गरेको छ ।

विभिन्न ठाउँहरुबाट उत्पादनका लागि राखिएको कच्चा पदार्थ १८२५ लिटर र तयारी घरेलु मदिरा १२५ लिटर रमदिरा उत्पादन गर्ने मेसिन ७ थान, भाडाबर्तन ४० थान सहित बरामद गरेको छ ।

बरामद गरिएका ठुलो परिमाणको कच्चा पदार्थ र मदिरा स्थानिय जनप्रतिनिधिको रोहवरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनु भयो ।

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले ...

आपतिजनक सामाग्री पोष्ट गर्ने क्रिमिनल पक्राउ

समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब