रौतहटमा गोली हानेर पुजारीको हत्या

  • भदौ ४, २०७७ | ८०० पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । रौतहटमा एक युवकलाई घाँटी रेटेर हत्या भएको घटना सेलाउन नपाउँदै एक पुजारीको हत्या भएको छ ।
रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।

जिल्ला प्रहरी रौतहटका एसपी रविराज खडकाका अनुसार बुधवार राति करिब साढे ९ बजे उनलाई नजिकबाटै अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर फरार भएका थिए ।

नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।

बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको एसपी खड्काले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनको घनाई छ ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब