बाढीले बगाएका सडकको पिडा सुन्न वितिकै मेयर आए एक्यसनमा

  • भदौ ४, २०७७ | १,४०० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपापिलका वडा नं. २२ को सिरहा हकपार सडक खण्ड अवरोधको पिडा सुन्न वितिकै मेयर असेश्वर प्रसाद यादब एक्सनमा आई सडकमै पुगी मर्मत कार्य सुरु गरेको छ ।

सिरहा सदरमुकाम जोडने सिरहा हकपारा सडक बाढीले बगाएपछि तिन महिना देखी अवरोध रहेको थियो । अवरोध अवस्थामा रहेको सडक मर्मतका लागि वडाअध्यक्षलाई पटक पटक गुहारेपनि जनताका अवज नसुनेकोले वडावसी मेयर कहाँ गुहार लगाएकापछि मर्मत कार्य घण्टा नवितिदै सुरु गरिएको छ ।

वडा नं. २२ को जनताले आफ्नो पिडा सुनाए लगतै मेयरले सडकमै पुगि शहरी विकास इन्जिनियर संतोष कुमार यादब र सरस्वर कन्ट्क्सन सिरहाका इन्जिनियर सतिश शर्मा र वडा नंं. ८ को वडा अध्यक्ष नागेन्द्र यादबको उपस्थितिमा अवलोकन गरी कार्य सुरु गराएको छ ।

अवरोध सडक निर्माण सुरु भएपछि वडावसीले नगरपालिका मेयारलाई धन्यवाद दिदै खुशी व्यक्त गरिरहेको स्थानिय नेता विजय कुमार यादबले बताउनु भयो । 

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब