राज महिसोथामा राजा सल्हेश मन्दिरको शिल्यानास

  • असोज १, २०७७ | १,८३७ पटक पढिएको | बैधानथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिका- ७ मा अवस्थित राज महिसोथामा राजा सल्हेश मन्दिरको मेयर असेश्वर प्रसाद यादबद्धारा शिल्यानास गरिएको छ । राज महिसोथामा राज सल्हेशको जन्म घर रहेको किमदन्ती रहेकाले दरवार शैलीमा मन्दिर निर्माण गर्ने डिजाईन सर्वजनिक गरिएको छ ।

आर्थिक वर्ष २०७६।०७७ को वित्तिय समानीकरण र समपूरक अनुदानको बजेटको योजना लागत ईस्टिमेट १ करोड ९४ लाख २५ हजार ९२३ रकमबाट योजना स्वीकृत रकम १ करोड २४ लाख २७ हजार ९४५ बजेटमा मन्दिर निर्माण गर्न बालाजी निर्माण सेवा, सिरहा १ ले निर्माण ठेका पाएको छ ।

एक वर्षमा निर्माण कार्य पूरा गर्ने शर्तमा निर्माण थालिएकोले समयमा कार्य सम्पन हुने र यस ठाउँलाई पर्यटक स्थलका रुपमा विकास गरी राष्ट्रिय तथा अन्तराष्ट्रियमा चिनाउने योजना पनि रहेको मेयर यादबले बताउनु भयो ।

राजा सल्हेशको ईतिहास नै समाप्त हुने सम्भावना रहेको अवस्थालाई सिरहा नगरपालिकाले पुन: जिवित गर्ने योजनाका साथ कार्य सुरु गरेकोले हामी स्थानियवासी खुशी भएका छौँ । फल्यक्स ब्यानरमा देखाएको डिजाईन अनुसार नै मन्दिर निर्माण भए राजा सल्हेशको दरवार पनि संरक्षण हुने स्थानियवासी अनिल कुमार यादबले बताउनु भयो ।

राजा सल्हेशको ईतिहासलाई पुन जिवित गर्नका लागि विभिन्न विज्ञयहरुसँग छलफल गरी दरवारको नक्सा डिजाईन भएको छ । नगरपालिकाले आफै हिसाबले गरेको छैन । समाजको इतिहासिक धरोहरलाई ध्यानमा राखी परम्परागत तथा अधुनिकतालाई मिश्रत गरी पर्यटकहरुका केन्द्रि विन्दुमा पर्न सकने गरी निर्माण हुने योजना रहेको सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले बताउनु भयो ।

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब