मंसिर ७ गते देखि सिकाइ सहजीकरण केन्द्रबाट पठन-पाठन संचालन गर्ने सिरहाको एक विद्यालयको निर्णय

  • मंसिर २, २०७७ | १,३५८ पटक पढिएको | संतोष कुमार यादब
alt

सिरहा ।  गत चैत ११ पछी मुलुकमा लकडाउन अथर्त बन्दाबन्दि अबस्थामा छ । २०७७ असार १ गते देखि लकडाउन केही लचकता अपनाइए पनि विद्यालयहरु बन्द नै रहेको छ । सबैखाले विद्यार्थीहरुका नियमित पठन पाठन बन्द छ । विश्वव्यापीक कोभिड-१९ भाइरसको महामारीले नेपालको शिक्षा प्रणाली नराम्रोसँग प्रभाबित भएको  छ । 

कोभिड १९ संक्रमणका बढदो दरसंगै यो शिक्षा क्षेत्रको अन्यैलता अझै बढेपछी सिरहाको बरियारपट्टी गाउँपालिका वाड न.३ मा रहेको जनता माध्यमिक  बिद्यालय दैरिपट्टी  शिबनगर  बिद्यालयमा अभिभावक समिति र शिक्षकहरुका संयुक्त बैठक बशी शिकाइ सहजीकरण केन्द्र अन्तरगत बैकल्पिक कक्षा संचालनका लागि गाउँमै सहजीकरण केन्द्र राखी विद्यार्थीलाई पठन-पाठन गराउने निर्णय गरेका छन । 

बिद्यालयको प्रधानाध्यापक उमेश साहले भने, हाम्रो बिद्यालय तराईको अति दुर्गम ठाँउमा हो भन्दा पनि हुन्छ । विद्यार्थीहरुको लागि बैकल्पिक पठ्न-पाठ्न संचालन गर्दा निकै कठिनाइ भइरहेको छ । मक्स सेनिटाइजर साबुन र सामाजिक दुरि कयम गरि बालबिकाश देखि ५ कक्षा सम्मको पहिलो सिफटमा, ६ कक्षा देखि ८ कक्षा सम्मको दोस्रो सिफट राखी सहजीकरण केन्द्रमै राखिएको छ ।

कक्षा ९ देखि १२ सम्हको अन्लाईन पठ्न पाठ्न  संचालनमा रहेको  बिद्यालयको प्रधानाध्यापक साहले सीमासन्देश सम्बादाता सन्तोश यदवलाई  बताए।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब