जसपा नेपालको सिरहा नगर समितिको कार्यालय उद्धघाटन

  • मंसिर ६, २०७७ | १,००७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । जनता समाजवादि पार्टी नेपालको सिरहा नगर समितिको कार्यालय  उद्धाटन मधेस प्रदेश समितिको कोषाध्यक्ष रेणुअ यादव ज्युको प्रमुख अतिथ्यमा सम्पन गरिएको छ ।

नगर अध्यक्ष अशेश्वर प्रसाद यादवको अध्यक्षतामा आयोजना गरिएको कार्याक्रममा नेपालको वर्तमान राजनैतिक अराजकतालाई निर्मुल पार्न तेस्रो धारको वैकल्पिक शक्ति जनता समाजवादि पार्टी नेपालले भएकोले आत्म बिश्वासका साथ सवै नेता कार्य एकरुपताका साथ कार्य गर्नु पर्ने समय आएको मधेस प्रदेसको कोषाध्यक्ष यादबले बताईन् ।

नगर कार्यालय उद्धाटनको क्रममा सिरहा नपा-२२ को प्रत्यासि नेकपा वडा अध्यक्ष सिताराम यादव( सिता) पार्टी परित्याग गरि जनता समाजवादि पार्टी नेपालमा सम्पूर्ण टिम सहित प्रवेश गरेका छ्न् ।
कार्यक्रममा सहभागि भएका सम्पुर्णलाई फुलमाला अविर तथा गम्छा ओढाएर सम्मान मनोरंजन गोईतले गर्नु भयो

कार्यक्रममा पुर्व समाजवादि पार्टीको केन्द्रिय सदस्य प्रदेस ३(ख) प्रत्यासि मनोरंजन गोईत, सङ्घिय परिषद सदस्य दिलिप सदा, जिल्ला सदस्य विजय यादव, कपिल यादव, लैस सिद्धिकि, सोभित पासवान सहित नगर तथा वडा पदाधिकारी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब