सिरहा नगरपालिकामा आपाङ्ग मैत्री आधारभुत स्वास्थ्य सेवा केन्द्र बन्दै

  • चैत ५, २०७७ | १,१०५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिका भित्र आपाङ्ग मैत्री आधारभुत सेवा केन्द्र निर्माण सुरु भएको छ । संघिय सरकारको ३ कारोड ४०  लाख लागत अनुदानमा सिरहा नगरपालिकाको आठ वटा वडाहरुमा चार कोठे सुविधा सम्पन् सेवा केन्द्र निर्माण हुने सिरहा नगरपालिका प्रशासकीय प्रमुख बलिराम यादबले बताउनु भयो ।

यसै क्रममा सिरहा नगरपालिका वडा नं. १० नरैहियामा चार कोठे आधारभुत स्वास्थ्य सेवा केन्द्र   मेयर असेश्वर प्रसाद यादबद्धारा शिल्यानाश गरिएको छ । प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि आधारभुत स्वास्थ्य सेवा केन्द्र जनतालाई प्रभावकारी सेवा उपलब्ध गराउने मेयर यादबले बताउनु भयो । नरैहीयामा बन्न लागेको आधारभुत स्वास्थ्य सेवा केन्द्र रु. २० लाख ३७ हजारको लागतमा रामजानकी कन्ट्क्सन सुखिपुर सिरहाले निर्माण कार्य सुरु गरको छ ।

नेपाल सरकारको लागत योजना भन्दा लवउमा निर्माण कार्य सुरु गरेको पनि नगरपालिकाको स्टिमेट डिजाईन अनुसारको गुणस्तरी निर्माण गर्नु पर्ने सम्झौता रहेको छ । गुणस्तरीयतामा कुनै पनि कमपरमाई हुन नसकिने सिरहा नगरपालिका ईन्जिनियर उमेश कुमार यादबले बताउनु भयो । नगरपालिकाको सुपरभाईज निर्माण कार्य स्थलमा अनुगमन गर्ने भएकोले गुणस्तरी निर्माण हुनेमा विश्वस्त छु । कुनै किसिमको त्रीटु देखिए कन्ट्क्सनमा माथि करवाही पनि गर्ने यादबले बताउनु भयो ।

साउन २९ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २९ गते । शुक्रबार । ईश्वी सन् २०२६ ...

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब