सिरहाका क्यान्सर पिडितलाई मलेशियामा कर्यरत युवाका सहयोग

  • असार १९, २०७८ | १,१६४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाका ब्लड क्यान्सर पिडितलाई मलेशियमा कर्यरत नेपाली युवाहरुले उचारका लागि आर्थिक सहयोग गरको छ । 

सिरहा नगरपालिका वडा नं. १९ सन्हैठा निवासी निर्मला ठाकुरको ११ बर्षिय  छोरा रवि ठाकुरलाई आर्थिक सहयोग गरेको हो । उनी धेरै दिन देखि ब्लड क्यान्सर पिडित रहेको चिकित्सकले पुष्टि गरपछि औषधी उपचारका लागि रकम उपलब्ध गराएको छ ।

नेपालबाट विभिन्न कार्यका लागि मलेशिया पुगेका युवाहरुले पिडितलाई उचार गराउन असहज भईरहेको वेला ने.रु.३९ हजार ६ सय ९० रुपैया सहयोग गरको छ । मलेशियामा कर्यरत १५ जना युवाले रकम संकलन गरि उक्त सहयोग गरको हो ।

पिडित बालकको अस्पतालमा उपचार भईरहेको छ । यस्ता सहयोगले पिडित परिवारलाई छोरा बचाउन थप उत्साह थपिएको  ठाकुर परिवारले बताउनु भयो । 

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब