सिरहा नगरपालिकालाई समृद्ध बनाउन चौतर्फी विकासका योजनामा जोड : प्रशासकीय प्रमुख यादब

  • साउन १७, २०७८ | ७५२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिकालाई समृद्ध नगरपालिकाका रुपमा विकास गर्न चौतर्फी विकासका योजना बनाई कार्य गर्ने नगरपालिका प्रशासकीय प्रमुख बलिराम यादबले बताउनु भयो । 

यसका लागि सिरहा नगरपालिकाका २२ वडाहरुमा चौतर्फी विकासका योजना बनाई पठाउन दिईएका निर्देशन अनुसार योजना पठाएको छ । जनताले देखेका आती आवश्यक कार्यलाई नगरका योजनामा सहभागि गराई विकासलाई समृद्ध बनाउने कार्य यस चालू आ.व.मा हुने  यादबले बताए ।

नेपाल भारतको सीमा क्षेत्रसँग जोडिएको सिरहा नगरपालिका अती कम विकसित भएकोले विकासलाई गति दिन समय लाग्ने सोभाभिक छ । पहिलो चरणमा नगरपालिकाका २२ वडालाई सदरमुकाम केन्द्रमा जोडने सडक विकासलाई प्राथमिकतामा राखि कार्य गरिएको छ । सडक विकासलाई केन्द्रमा जोडन् सफल पनि भएका छौँ । 

व्यतिथिसँग जोडिएका धेरै चुनौतीहरु रहेकाले विकास कार्यलाई गतिमै सम्पन् गर्न समस्याहरु छन् । यसका लागि जनताले पनि साथ दिईएका छन । तर पनि विकासलाई गतिमै बनाउन राजनीतिक पार्टिका नेता लगायत विभिन्न सरोकारवालाहरु सकारात्मक सहयोग गरे विकास गति अझ लिने सम्भावन छ ।

सिरहा नगरपालिका भित्र रहेका समस्याहरु जनताले सिधा नगरपालिकामा जानकारी गराई विकासलाई सहज, सरल तथा गतिशिल बनाउन सहयोग गर्न यादबले अनुरोध पनि गरे ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब