कल्याणपुर नगरपालिकाको खाजाखाना तथा विविधमा ५६ लाख बढी खर्च

  • भदौ ३०, २०७८ | ५९९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा,भदौ ३० गते । सिरहाको कल्याणपुर नगरपालिकाले एकवर्षमै खाजाखाना तथा विविध शीर्षकमा ५६ लाख बढी खर्च गरेको पाइएको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको २०७८ को प्रतिवेदनमा सो उल्लेख छ ।

आर्थिक वर्ष २०७६।०७७ मा कल्याणपुर नगरपालिकाले खाना तथा विविधमा ५८ लाख ८८ हजार ३५ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकले जनाएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।

तर, यस नगरपालिकाले सो नगरेको पाइएकाले खाजा तथा विविध खर्चमा नियन्त्रण गर्न महालेखापरीक्षकको प्रतिवेदनले सुझाव दिएको हो ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब