अज्ञात रोगका कारण पशु चौपाया भटा–भट मर्दै

  • कार्तिक २०, २०७८ | ९९२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका वडा नं.-३ जगतपुरमा महिनौ दिन देखि पशु चौपायामा देखिएको अज्ञात रोगका कारण पशु चौपाया भटा– भट मरिरहेको छ । पशु चौपायाहरुका खुट्टामा र शरिरमा घाउ देखिएपछि खाना नखाने लक्षण पछि मर्ने गरेको किसान अमिन्द्र यादबले बताउनु भयो ।

253858573_437428651062370_7592563166251138051_n

महिनौ दिन देखि यो रोगका कारण १५ वटा भन्दा बढी पशु चौपायाहरु मरेको छ । १ सय भन्दा बढी पशु चौपायाहरुमा यो रोग लागेको छ । कुन रोग हो ? किन सबै पशु चौपायामा लागि रहेको छ? थाहा नभएपछि धामि झाक्रि गराएपनि दिन प्रति दिन पशु चौपायाहरुमा संक्रमित बढी नै रहेको यादबले बताउनु भयो ।

253035214_581365423132743_6102914337559485641_n

रोग बारे गाउँपालिकामा जानकारी भएपनि पशु शाखाबाट कुनै किसिमको चासो नदिइएको किसान रविलाल यादबले बताउनु भयो । यस रोगको समयमा उचार नभए कति पशु चौपाया मर्छ भने चिन्ता भईरहेको यादबले बताउनु भयो ।

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब