जनमत पार्टिद्धारा रंगभेद विरुद्ध एकता दिवस मनाइयो

  • मंसिर १०, २०७८ | १,०७५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनमत पार्टिले सिरहा सदरमुकाममा रंगभेद विरुद्ध एकता दिवस मनाइएको छ । विभिन्न नारा लगाउँदै जनमत पार्टिले एकता दिवस मनाइएको छ ।

जनमत पार्टिका कार्यकर्ताहरुले पार्टिको झण्डा बोकी सिरहा सदरमुकाममा र्याली गर्दै रंगभेद गरे जनमत पार्टिले जनकरवाही गर्ने भन्दै रंगभेद विरुद्ध विभिन्न नारा लगाई नगर परिक्रमा गरेका छन् ।

प्रदेश नं.२ सरकार माथि खनिदै कार्यकर्ताहरुले मुख्य मन्त्री कार्यालयमा भएको भ्रष्टाचार अभिलम्ब छानभिन गरी दोषी उपर करवाहीको माग गर्दै अख्तियार दुरउपयोग  अनुसन्धान आयोगलाई खवरदारी लगायतका नारा पनि लगाएका छन् ।

261253315_269137635229717_5812510110671501712_n

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

पाँच वर्षभित्र स्थानीय तहसम्म पक्की सडक

आगामी पाँच वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म पक्की ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३० गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ३० गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब