सिरहाको औरहीबाट ३१ किलो गाँजा बरामद

  • पुस १०, २०७८ | ४२९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १० पुस । सिरहा प्रहरीले नेपाल भारत सीमाक्षेत्रबाट ३१ केजी प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट बडियारपट्टीबाट खटिएको टोलिले औरही गापा १ दरहैयाबाट ३१ केजी २ सय ग्राम प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको हो ।

तस्करले नेपालबाट भारततर्फ लग्दै गरेको अवस्था प्रहरीलाई देखेर गाँजा फालि भागेको हुन सक्ने सशस्त्रका एसपी दिपेन्द्र गिरिले जानकारी दिए । बरामद गाजा आजै जिल्ला प्रहरी कार्याल सिरहालाई बुझाउने बताएको छ ।

गाँजा बरामद पछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

मृत्यु भइसकेका व्यक्तिले चिहानबाटै राजस्व दाखिला

जीतपुरसिमरा उपमहानगरपालिकामा मृत्यु भइसकेका व्यक्तिको न ...

मधेशमा कांग्रेसको साख फर्किन्छमा नयाँ नेतृत्वको चु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा न ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आ

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक ...

असोज २६ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब